कोरोना रोकथाम र नियन्त्रणमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा २ करोड सहयोग

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि दुई करोड रुपैया सहयोग उपलब्ध गराएका छन् । उनले हिमानी कोषमार्फत सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोग रकम उपलब्ध गराएका हुन । सहयोग रकमले कोरोना रोकथाममा भुमिका निर्वाह गर्ने विश्वास पूर्व राजाले ब्यक्त गरेका छन् । पूर्व राजा साहले … Continue reading कोरोना रोकथाम र नियन्त्रणमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा २ करोड सहयोग